Onlinekhabar
२४ जेठ, काठमाडौं । नेपाल प्रहरी तेस्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा ७ सय ७८ अंकसहित निसर्ग वाटिका स्कुल दोश्रो भयो । तेश्रो स्थानको […]
Go to News Site