Onlinekhabar
२४ जेठ, काठमाडौं । नेपाल आर्मी र एपीएफले प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा आइबार समान २–२ स्वर्ण जितेका छन् । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भएको प्रतियोगितामा पुरुष/महिलामा समान २–२ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा आर्मीले पुरुषमा २ तथा महिलामा एपीएफले २ स्वर्ण जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् […]
Go to News Site