Onlinekhabar
२४ जेठ, काठमाडौं । २१औं अन्नपूर्ण चेस प्रतियोगिताको १३ वर्ष माथिको उमेर समूहमा मनकामना स्कुल जोरपाटी पहिलो भएको छ । यसै गरी, यु–१३ मा मार्भलेस स्कुल पहिलो भयो । यु–११ उमेर समूहमा कश्यप एकेडेमी पहिलो भयो । यसै गरी यु–९ उमेर समूहमा आयोजक अन्नपूर्ण स्कुल पहिलो भयो । प्रतियोगिता अन्तरगत छात्रा–९ उमेर समूहमा महालक्ष्मी एकेडेमीकी […]
Go to News Site