Collector
अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान | Collector
अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
Onlinekhabar

अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान

अख्तियारका अनुसन्धान अधिकृतहरूले गतसाता बज्राचार्यलाई सम्पत्ति विवरण फारम भर्न बोलाउँदै ‘तत्काल नआए पक्राउ गर्ने’ चेतावनी दिएका थिए । त्यसपछि बज्राचार्यले अख्तियारमा फारम बुझाएका छन् ।

Go to News Site