Onlinekhabar
२४ जेठ, काठमाडौं । लोकतन्त्रप्रति प्रतिबद्ध वामपन्थी, समाजवादी, प्रगतिशील तथा पहिचानवादी धाराका युवाहरूले संयुक्त रूपमा नयाँ राजनीतिक–सामाजिक अभियानको तयारी गरेका छन् । त्यसका लागि आगामी ४ असारमा काठमाडौंमा बृहत् छलफल आयोजना गरिँदै छ । आज सार्वजनिक एक आह्वानपत्रमा लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता तथा संविधानले सुनिश्चित गरेका जनअधिकारहरूको रक्षा गर्दै राज्य प्रणालीलाई थप उत्तरदायी बनाउने […]
Go to News Site