Onlinekhabar
नेपाली नागरिक विदेशमा गई जहाजबाट नेपाल फर्कदा महिलाले ५० तोलासम्म सुनका गरगहना तथा पुरुषले २५ ग्राम सम्मका सुनका गहना ल्याउन पाउँछन् । स्थलमार्गबाट आउने यात्रुका हकमा भने ५ सय रुपैयाँ सम्मका सामान ल्याउँदा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ भन्ने व्यवस्था छ ।
Go to News Site