सुजल श्रेष्ठप्यूठान, जेठ २४ गते । गौमुखी गाउँपालिका वडा ७ नारिकोटका भोजे थापाको दायाँ खुट्टा छैन । एउटा खुट्टा नहुँदा बैशाखीको सहारामा हिडडुल गनुहुन्थ्यो । ६५ वर्षीय थापाको दैनिक अ...