RatoPati
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला अधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा सभापति पदका लागि मात्रै ६ जनाले उम्मेदवारी दिएका छन्। नवलपुरको नेतृत्व
Go to News Site