RatoPati
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ कपिलवस्तुको अध्यक्ष पदमा शिवकुमार सुवेदी निर्वाचित भएका छन्। जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी विक्रम थापालाई पराजित गर्दै सुवेदी २३५ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी थापाले ६५
Go to News Site