सुदूरपश्चिमकै दुर्गम र विकासका दृष्टिकोणले पछि परेको बैतडीको तल्लो स्वराड क्षेत्रमा केही वर्षअघिसम्म सडक यातायात थिएन । दैनिक उपभोग्य वस्तु, स्वास्थ्य उपचारका लागि महाकाली नदी तरेर...