Onlinekhabar
२५ जेठ, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीको जिल्ला अध्यक्षमा सीता पराजुली निर्वाचित भएकी छिन् । सदरमुकाम सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले सीता सीता पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएकि हुन् । पराजुलीले ९१ र सुनारले ७८ मत प्राप्त गरे । अर्का […]
Go to News Site