Onlinekhabar
२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक केही दिन पछि धकेलिएको छ । यसअघि २८–२९ जेठमा बस्ने भनिएको बैठक ५–६ असारमा बस्ने भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारणवश केन्द्रीय कार्यसमिति बैठक पछि सरेको बताएका छन् । काठमाडौंमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदनहरु पेश हुने […]
Go to News Site