Collector
रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी | Collector
रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी
Onlinekhabar

रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् । ‘उहाँ (रवि लामिछाने)ले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउनुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । लामिछानेले यही जेठ १८ […]

Go to News Site