Onlinekhabar
काठमाडौँ । अफ्रिकी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूको संख्या कटौती गर्ने वा पुनर्संरचना गर्ने नेपाल सरकारको तयारीप्रति अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) अफ्रिकाले गम्भीर चासो व्यक्त गरेको छ। संस्थाका अफ्रिका क्षेत्रीय अध्यक्ष रामप्रसाद पाध्याद्वारा जुन ५ (जेठ २३ गते) मा जारी विज्ञप्तिमा सरकारको यो कदमले अफ्रिकामा रहेका नेपाली नागरिक, व्यवसायी र समग्र राष्ट्रिय हितमा प्रतिकूल […]
Go to News Site