Onlinekhabar
काठमाडौं । गायक प्रमोद खरेलले शुक्रबार नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गरे । गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । प्रतिक्रिया सकारात्मक छन् । स्थानीय भाका र आञ्चालिकता बुनिएको गीतमार्फत प्रमोदले दर्शक र श्रोतालाई कर्णालीको यात्रा गराउँछन् । तपाईंले गीत हेर्नु र सुन्नुभएको छ भने ओपनिङ स्वरले मन्त्रमुग्ध तुल्याउन सक्छ । विशुद्ध कर्णाली लवज र […]
Go to News Site