Onlinekhabar
२५ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । जेठ २४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघबाट डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् । प्यानलसहित निर्वाचनमा होमिएका खत्रीको प्यानलबाट १४ जना निर्वाचित भएका छन् । १७ सदस्यीय कार्यसमितिमा खत्री प्यानलबाट ६ जना […]
Go to News Site