Onlinekhabar
२५ जेठ काठमाडौं । पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड ३४ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष उत्तरकुमार खत्रीले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउने कार्यमा बोर्ड क्रियाशील रहने बताएका छन् । बोर्ड यतिबेला कार्यकारी अध्यक्षविहीन हुँदा सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने पदाधिकारी स्वतः […]
Go to News Site