Onlinekhabar
२५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेको दाबी गरेका छन् । ट्रम्पले सोमबार यसो भनिरहँदा उता इजरायल र इरान भने एकअर्कामाथि गरिरहेका थिए । ‘इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेका छन् । शान्ति सम्बन्धी अन्तिम वार्ता अगाडि बढिरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल […]
Go to News Site