लोकदोहोरी तथा ठाडो भाकाकी अग्रज गायिका हरिमाया गुरुङको नयाँ कौडा गीत 'गोरखाको ताकुकोट' सार्वजनिक भएको छ।