लीलाधर वलीघोराही, जेठ २५ गते । दंगीशरण गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषियन्त्र सामग्री वितरण गरिएको छ । गाउँपालिकामा रहेका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसान...