भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाका स्थानीय भएको भन्दै नक्कली सिफारिस दिएर नागरिकता मद्दत गरेको प्रहरीको आरोप छ ।