Collector
संसद्लाई सत्ताको चोट, प्रतिपक्षको नुनचुक | Collector
संसद्लाई सत्ताको चोट, प्रतिपक्षको नुनचुक
Onlinekhabar

संसद्लाई सत्ताको चोट, प्रतिपक्षको नुनचुक

संवादको अभाव र अवरोधको निरन्तरताले जनप्रतिनिधित्वको औचित्य नै समाप्त हुने जोखिम बढ्छ । असहमतिहरूबीच पनि पारस्परिक सम्मान र साझा आधार खोज्ने सभ्यतागत अभ्यास बहुमतको यान्त्रिक शासनको बलमिच्याईंले थिचिनु र निसास्सिनु हुँदैन ।

Go to News Site