Collector
यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने | Collector
यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने
Onlinekhabar

यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

२५ जेठ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्कमा हुने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा देशभरबाट छनोट भएका करिब ४ सय खेलाडीको सहभागिता रहने जानकारी दिएको छ । प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

Go to News Site