Onlinekhabar
२५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि आयोजक राष्ट्र अमेरिकाका लागि चिन्ताजनक खबर आएको छ । लस एन्जलसस्थित विश्वकपका खेल हुने स्टेडियमका करिब २ हजार आतिथ्य (हस्पिटालिटी) क्षेत्रका कामदारले हड्तालमा जाने पक्षमा मतदान गरेका छन् । ५.५ अर्ब डलर लागतमा बनेको सोफी स्टेडियममा विश्वकपका आठ खेल आयोजना हुनेछन् । फिफाको नियमअनुसार […]
Go to News Site