Onlinekhabar
२५ जेठ, काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बरालले सम्हाल्ने भएका छन् । अघिल्लो साता नागेन्द्र साहले सेवाबाट अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बराललाई ल्याएको हो । अर्को व्यवस्था नहुँदासम्मका लागि उनलाई यो जिम्मेवारी तोकिएको छ । मन्त्रालयले आज सोमबार पत्र पठाएर बराललाई निमित्त कार्यकारी […]
Go to News Site