RatoPati
पोखरा । केही दिनअघि लेखनाथबाट पोखरा आउने क्रममा गाडीले नरोकेपछि बौद्धिक र श्रवण अपाङ्गता भएका कृष्ण थापाले आफ्नो समस्या सामाजिक सञ्जालमा पोस्ट गरे । उनले तत्कालीन समयमा आफूले महसुस गरेको अनुभवलाई साङ्केतिक भाषाबाट पनि प्रस्ट पारे
Go to News Site