RatoPati
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते हुने भएको छ । अहिले विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विषय विवाद भएको थियो ।
Go to News Site