Onlinekhabar
२५ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल (डीएभी) खेल्ने भएका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलाे सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हाे । टस जितेर […]
Go to News Site