Onlinekhabar
२५ जेठ, काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जनाएको हो । फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि दशैंअघि […]
Go to News Site