Collector
हिरासतबाट फरार थुनुवा पक्राउ | Collector
हिरासतबाट फरार थुनुवा पक्राउ
Onlinekhabar

हिरासतबाट फरार थुनुवा पक्राउ

२५ जेठ, काठमाडौं । जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।

Go to News Site