Onlinekhabar
२५ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै सिटिजन्स बैंकले वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवद्र्धन गर्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबार चौकीडाँडा पर्यटकीय पार्क बुढानीलकण्ठमा वृक्षारोपण गरेको छ […]
Go to News Site