Onlinekhabar
२५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिएका गलत र भ्रामक तथ्यप्रति साइमेक्स इन्कले ध्यानाकर्षण भएको जनाएको छ । नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इन्क रहँदै आएको छ । यस विषयमा कम्पनीले विभिन्न तथ्यहरु स्पष्ट […]
Go to News Site