RatoPati
धनगढी । सुदूरपश्चिम सरकारका मन्त्रीहरू फेरबदल अघि मन्त्रिपरिषद् बैठक राखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो । मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । यो बैठकबाटै मुख्यमन्त्री
Go to News Site