RatoPati
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवादित क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले
Go to News Site