RatoPati
काठमाडौँ । कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कैलारी गाउँपालिका–२ स्थित स्थानीय व्यक्तिहरूको नाली खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । सो वस्तु देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले सोमबार निष्क्रिय बनाएको
Go to News Site