RatoPati
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग बढ्दो सैन्य तनावबारे छलफल गर्न सोमबार सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । इजरायली अधिकारीका अनुसार बैठकअघि नेतन्याहूले रक्षा क्षेत्रका उच्च अधिकारीहरू र केही प्रमुख मन्त्रीहरूसँग छुट्टाछुट्टै सुरक्षा
Go to News Site