RatoPati
काठमाडौँ।अहमदाबाद, भारतमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरूषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्। पुरुषोत्तम सिलवाल(२०३८) ले १० चरणको प्रतिस्पर्धामा ६ अंक
Go to News Site