फिलिपिन्समा सोमवार बिहान ७.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा डाभाओ ओक्सिडेन्टल प्रान्तस्थित एउटा प्राथमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू बेस्सरी हल्लिएको दृश्य सार्वजनिक भएको छ।
फिलिपिन्ससँगै इन्डोनेशिया र जापानसहित यो क्षेत्रका कैयौँ देशले सुनामीको चेतावनी जारी गरेका