अविनाश चौधरीधनगढी, जेठ २५ गते । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले दलको...