मनिला, जेठ २५ गते । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७।८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।राष्ट्रिय प्रकोप अधिक...