RatoPati
ढाका । बंगलादेशले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको शृङ्खला अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियामाथि ऐतिहासिक जित दर्ता गरेको छ। मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रङ्गशालामा भएको खेलमा बंगलादेशले अस्ट्रेलियालाई स्तब्ध पार्दै ८६ रनले पराजित गरेको हो। एकदिवसीय क्रिकेटको इतिहासमा बंगलादेशले
Go to News Site