Collector
Giriş Yap
विश्व फुटबलको महाशक्ति अर्जेन्टिना: ‘मेसी युग’को उत्कर्ष र चौथो उपाधिको महाअभियान | Collector
विश्व फुटबलको महाशक्ति अर्जेन्टिना: ‘मेसी युग’को उत्कर्ष र चौथो उपाधिको महाअभियान

विश्व फुटबलको महाशक्ति अर्जेन्टिना: ‘मेसी युग’को उत्कर्ष र चौथो उपाधिको महाअभियान

फुटबलको विश्वमञ्चमा अर्जेन्टिनाको नाम सुन्नेवित्तिकै समर्थकको आँखा अगाडि एउटा यस्तो टोलीको चित्र आउँछ, जसले इतिहास बनाउन र तोड्न दुवै जानेको छ । सन् १९३० को पहिलो विश्वकप फाइनलदेखि सन् २०२२ को कतार विश्वकपको रोमाञ्चक जितसम्म, अर्जेन्टिनाको यात्रा खेलमात्र नभएर कीर्तिमानहरूको विशाल भण्डार पनि हो । विश्व फुटबलको इतिहासमा अर्जेन्टिनाको नाम यस्तो गौरवशाली राष्ट्रका रूपमा दर्ज छ, जसले मैदानभित्र सधैं रचनात्मक फुटबल पस्कियो र विश्वलाई पटक–पटक रोमाञ्चित तुल्यायो । सन् २०२२ को कतार विश्वकपमा तेस्रो ‘स्टार’ थपेपछ...

Go to News Site