Collector
Giriş Yap
चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी | Collector
चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी

चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी

उत्तरी आयरल्यान्डमा अध्यागमन विरोधी प्रदर्शनले उग्र रूप लिएपछि व्यापक हिंसा भड्किएको छ। एक जना व्यक्तिमाथि भएको विभत्स चक्कु प्रहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उग्र-दक्षिणपन्थी कार्यकर्ताहरूले आह्वान गरेको आन्दोलन अन्ततः हिंसामा परिणत भएको हो। इलोन मस्क र टमी रोबिन्सनलगायत सामाजिक सञ्जालका पपुलर व्यक्तिहरूले मानिसहरूलाई सडकमा उत्रिन उक्साएपछि मंगलबार राति बेलफास्ट र आसपासका क्षेत्रमा मुखुण्डो लगाएका प्रदर्शनकारीहरूको समूहले सवारी साधन र घरहरूमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीहरूले पू...

Go to News Site