Collector
Giriş Yap
१० हजार सरकारी कर्मचारीको जागिर जोखिममा, ५ हजारले तुरुन्तै सेवाबाट हात धुनुपर्ने [भिडियो] | Collector
१० हजार सरकारी कर्मचारीको जागिर जोखिममा, ५ हजारले तुरुन्तै सेवाबाट हात धुनुपर्ने [भिडियो]

१० हजार सरकारी कर्मचारीको जागिर जोखिममा, ५ हजारले तुरुन्तै सेवाबाट हात धुनुपर्ने [भिडियो]

सरकारले निजामती सेवा ऐनमा ठूलो परिवर्तन गर्न लागेको छ । संसद् वा अध्यादेशमार्फत् यो नयाँ व्यवस्था लागू भएमा तत्कालै १० हजारभन्दा बढी कर्मचारीहरू प्रभावित हुनेछन्, जसमा ५ हजार ४ सय ८२ जना निजामती कर्मचारीले त तुरुन्तै सेवाबाट हात धुनुपर्ने देखिन्छ । मुख्य सचिवदेखि खरिदारसम्मका विभिन्न तहका कतिजना कर्मचारीहरू घर जानुपर्ने हुन्छ ? कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय उच्च स्रोतका अनुसार, प्रस्तावित नयाँ निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५५ वर्ष वा ३० वर्षे सेवा अवधि लागू गर्ने प्रस्ताव गरिएको छ । यसक...

Go to News Site