Collector
Giriş Yap
बुटवल पावर कम्पनीले शुरू गर्‍यो नेपालको पहिलो हरित हाइड्रोजन पाइलट परियोजना | Collector
बुटवल पावर कम्पनीले शुरू गर्‍यो नेपालको पहिलो हरित हाइड्रोजन पाइलट परियोजना

बुटवल पावर कम्पनीले शुरू गर्‍यो नेपालको पहिलो हरित हाइड्रोजन पाइलट परियोजना

बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी)ले बेलायत सरकार र विश्व बैंकको सहयोगमा प्युठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ । कम्पनीले झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको परियोजनाको मंगलबार उद्घाटन गरेको हो । बीपीसीका अनुसार १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाबाट उत्पादित नवीकरणीय विद्युत प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गरिनेछ । परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल ...

Go to News Site