Collector
Giriş Yap
अमेरिकी सैन्य अड्डामाथि इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो | Collector
अमेरिकी सैन्य अड्डामाथि इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो

अमेरिकी सैन्य अड्डामाथि इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो

अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीको जवाफस्वरूप इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी)ले अमेरिकी लक्ष्यविरुद्ध प्रतिआक्रमण शुरू गरिएको घोषणा गरेको हो । इरानले अमेरिकी आक्रमणपछि क्षेत्रीय अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । बहराइनमा रहेको अमेरिकी सैन्य अड्डा नजिक उज्यालो चम्किएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोको स्थान पहिचान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

Go to News Site