Collector
Giriş Yap
लद्दाखलाई बाह्रै महिना जोड्ने रणनीतिक 'जोजिला सुरुङ' को ब्रेकथ्रु | Collector

लद्दाखलाई बाह्रै महिना जोड्ने रणनीतिक 'जोजिला सुरुङ' को ब्रेकथ्रु

भारतको निकै महत्त्वाकांक्षी, रणनीतिक र बाह्रै महिना खुला रहने 'जोजिला सुरुङ' को अन्तिम ब्रेकथ्रु अर्थात् सुरुङ छेड्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। भूकम्पीय जोखिमको हिसाबले 'जोन-४' मा पर्ने सुरुङको अन्तिम चरणको विस्फोटन कार्यको केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले ब्रेक थ्रु गरेका हुन् । उनले अन्तिम ब्लकलाई विस्फोट गराएसँगै ठुलो आयोजनाको निर्माण कार्यमा एउटा ऐतिहासिक कोसेढुङ्गा थपिएको द हिन्दुले जनाएको छ । समुद्र सतहबाट ११ हजार ५७८ फिटको उचाइमा अवस्थित सुरुङको कुल लम्बाइ १३.१४ किलो...

Go to News Site