Collector
Giriş Yap
संसद्‌मा परराष्ट्रमन्त्रीको जवाफ- प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित थियो | Collector
संसद्‌मा परराष्ट्रमन्त्रीको जवाफ- प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित थियो

संसद्‌मा परराष्ट्रमन्त्रीको जवाफ- प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित थियो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्‌मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार उपभोगको अवस्थासँग सम्बन्धित रहेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेको विवादका विषयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा जवाफ दिँदै मन्त्री खनालले नेपाल र भारत दुवैतर्फ यस्ता प्राविधिक अवस्था रहेको उल्लेख गरे । ‘प्राविधिक अध्ययनले हाल नेपालले उपयोग र उपभोग गरेको भूमि भारततर्फ पर्न सक्ने र भारतले उपयोग र उपभोग गरेको भूमि नेपालतर्फ पर्न सक्ने देखि...

Go to News Site