Lokantar
मध्यपूर्वमा जारी युद्धले फेरि उग्र रूप लिएको छ। अमेरिकी हवाई हमलापछि इरानले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाउँदै ठुलो मात्रामा प्रतिशोधात्मक हवाई आक्रमण शुरू गरेको छ। इरानले सेनाको एउटा हेलिकप्टर खसालेपछि अमेरिकाले हवाई हमला गरेको थियो । त्यसपछि इरानले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको हो । ताजा सैन्य टकरावले केही महिनादेखि जारी युद्ध रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक प्रयासलाई ठुलो धक्का पुर्याएको छ। बुधबार बिहानै कुवेतमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू गुन्जिएका छन् । कुवेती...
Go to News Site