Collector
Giriş Yap
महावीरले रोजे एसी र एट्याचसहितको कोठा, सामान सारिँदै | Collector
महावीरले रोजे एसी र एट्याचसहितको कोठा, सामान सारिँदै

महावीरले रोजे एसी र एट्याचसहितको कोठा, सामान सारिँदै

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन मन्त्रालयकै एउटा कोठामा बस्ने भएका छन् । उनले मन्त्रालयमा रहेको एसी र एट्याच बाथरूमसहितको कोठा रोजेका हुन् । साथै, अर्को एउटा कोठा उनका सुरक्षाकर्मीहरूलाई छुट्याइएको छ । महावीरले कोठा फाइनल गरेपछि अहिले सामान सार्ने काम भइरहेको छ । अघिल्लो पटक शिक्षामन्त्री बन्दा पनि पुन मन्त्रालयमै बसेका थिए । अन्य मन्त्रीहरू भने सुविधा सम्पन्न सरकारी निवासमा बस्ने गरेका छन् ।

Go to News Site